तनहुँको म्याग्दे गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको म्याग्दे गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

Corona Trot Swap

तनहुँ । तनहुँमा थप २ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको म्याग्दे गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

म्याग्दे-३ की २६ वर्षीया महिला र म्याग्दे-६ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ