व्यास नगरपालिकाको २ दिने नाबालकलाई कोरोना संक्रमण पुष्टि

व्यास नगरपालिकाको २ दिने नाबालकलाई कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुँका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको व्यास नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-१४ का २ दिने नाबालकमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds