स्याङ्जाको वालिङ नगरपालिका – ८ बाट अवैध लागुऔषध सहित किशोर पक्राउ

स्याङ्जाको वालिङ नगरपालिका – ८ बाट अवैध लागुऔषध सहित किशोर पक्राउ

arrest

सांकेतिक तस्बिर

स्याङ्जा – स्याङ्गजाको वालिङबाट एक किशोर अवैध लागुऔषध सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली गोदावरी घर भइ हाल गल्याङ नगरपालिका वडा नं -८ बस्ने १८ वर्षीय किशोर रहेको  प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार राति वालिङ नगरपालिका- १३ बाँयाटारीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने उनको साथबाट डाईजेपाम २३ एम्पुल, फेनरागन २३ एम्पुल र नोर्फिन २३ एम्पुल वरामद गरेको छ। 

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ