शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

Corona Positive

प्रतिकात्मक तस्बिर।

तनहुँ । तनहुँमा थप २ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा २ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्लागण्डकी-८ का १७ र २० वर्षीया २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds