स्याङ्जा वालिङ -५ का ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

स्याङ्जा वालिङ -५ का ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

corona-death

सांकेतिक तस्बिर ।

पोखरा – स्याङ्गजा जिल्ला वालिङ नगरपालिका वडा नं – ५ निवासी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज बिहान ८ :३५ बजे मृत्यु भएको छ ।

गत कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रको आइसियुमा उपचाररत महिलाको आज मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds