तनहुँमा ३ जना कोरोना संक्रमित थपिए

तनहुँमा ३ जना कोरोना संक्रमित थपिए

Corona Test PCR

तनहुँ । तनहुँमा ३ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको भिमाद नगरपालिकामा १ जना र पालिका र वडा नखुलेको २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

भिमाद-१० का ४० वर्षीय पुरुष र २३ वर्षीय पुरुष, ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds