पोखराका ८० सहित गण्डकीमा १२४ जना कोरोना संक्रमित थपिए, गोरखामा १७ जना

पोखराका ८० सहित गण्डकीमा १२४ जना कोरोना संक्रमित थपिए, गोरखामा १७ जना

pokhara corona update

पोखरा । पोखराका ८० सहित गण्डकी प्रदेशमा १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको ६ वटा जिल्लामा थप नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रदेशको कास्कीमा ८२ जना जसमा पोखरा महानगरपालिकाका ८० जना र मादी गाउँपालिकाका २ जना रहेका छन् ।

त्यस्ती गोरखाका १७ जना, लमजुङका ३ जना, नवलपरासी पूर्वका ५ जना, स्याङजाका ६ जना र तनहुँका ११ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds