म्याग्दीका बुढाको खोलामा डुबेर मृत्यु

म्याग्दीका बुढाको खोलामा डुबेर मृत्यु

myagdi khola

म्याग्दीमा बिहीबार एक पुरुषको खोलामा डुबेर मृत्यु भएको छ ।

दरखोलाको पानीमा म्याग्दी जिल्ला, धौलागिरि गाउँपालिका-३ का ४० वर्षीय केशबहादुर बुढा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ