माइतीघरमा दाहाल–नेपाल समूहको प्रदर्शन

माइतीघरमा दाहाल–नेपाल समूहको प्रदर्शन

Nekapa_Andolan

Photo__thaha khabar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार बिहान संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरे । देशभर पार्टीको मूल स्वरुपमा कुनै परिवर्तन नभएको उनीहरुको भनाइ छ ।

संसद् विघटनपछि नेकपा दुई समूहमा देखिएको छ । दुवै समूहले आफू आधिकारिक भएको दाबी गरिरहेका छन् । दिनहुँ प्रदर्शन पनि भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds