पोखरा नयाँबजारमा रहेको Y5 रेष्टुरेष्टले आफ्नो सेवालाई परिर्माजित गर्दै नयाँ सेवा सुविधासहित सञ्चालनमा आउने तयारी गरेको छ ।
रेष्टुरेष्टका संचालक अभिमन्यु पाण्डेले पोखरामा बढेको कफी कल्चरलाई मध्यनजर गर्दै नेपालमै सस्तो दरमा अर्गानिक कफी उपलब्ध गराउने बताए । पोखरामा आबश्यकता भन्दा बढी मूल्यमा अर्कानिक कफी व्यापारलाई रोक्नका लागि पनि सस्तोदरमा कफी उपलब्ध गराउन लागिएको पाण्डेले बताए ।
‘कफि व्यापारीसंग प्रतिस्पर्धा गरेको होइन मात्र कफी पारखीहरुको आत्मसम्मान गरेर सस्तो मूल्य थोरै मुनाफा राखेर दिन खोजेका हौ’- उनले भने । पाण्डेका अनुसार ५५ रुपैंयामा ग्राहकले Americano, Cappuccino, Expresso भेराईटीका अर्गानिक कफीको स्वाद लिन सक्नेछन् ।
रेष्टुरेण्टले सबै आइटममा कुनैपनि अन्य शुल्क नजोड्ने उनले सुनाए । ‘उही क्वालिटि र उही क्वान्टिटि तर सर्भिस चार्ज लाग्दैन’ पाण्डेले भने । संचालक पाण्डेले भाइ रन्जित दनैलाई बरिष्टा बनाएर संगै व्यवसायिक यात्रामा अगाडि बढ्दैछन् ।
सबै कफी पारखिलाई Y5 रेस्टुरेन्ट एण्ड क्याफे लाई माया गर्न आग्रह गर्दै संचालक पाण्डेले थप सल्लाह सुझाव र हौसलाको अपेक्षा राखेको बताए । २०७० फागुन ८ गतेदेखी स्वादिष्ट खाना खाजा उपलब्ध गराउँदै आएको रेष्टुरेण्टमा इन्टरनेट र पार्किङ स्पेसको सुविधा समेत रहेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन