सुपर कपको उपाधि पीएसजीलाई, नेयमारको गोल

सुपर कपको उपाधि पीएसजीलाई, नेयमारको गोल

psg

मौरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मन ९पीएसजी० मा पहिलो उपाधि जित्न सफल भएका छन्। पोचेटिनोको पीएसजीले मार्सेलेलाई २-१ ले हराउँदै सुपरकपको उपाधि जितेको हो।

टोटेनह्यामका पूर्वप्रशिक्षक पोचेटिनोको पीएसजीमा यो तेस्रो खेल हो। उनी एक महिनाअघिमात्र फ्रेन्च लिग वानको क्लब पीएसजीसँग अनुबन्ध भएका थिए।

माउरो इकार्डीको गोलबाट पीएसजीले ३९औं मिनेटमा अग्रता लिएको थियो। ८५औं मिनेटमा नेइमारले पेनाल्टीमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा दिमित्री पयटले गरेको गोल मार्सेलेका लागि सान्त्वना बन्यो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds