पीएसजी लिग वानको शीर्ष स्थानमा

पीएसजी लिग वानको शीर्ष स्थानमा

Kylian Mbappe-paris-saint-germain psg

पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा पुगेको छ । शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पीएसजी लिग वानको शीर्ष स्थानमा पुगेको हो ।

डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै पीएसजीका लागि निर्णायक बन्यो ।जितसँगै पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ । यद्यपि लियोनले एक खेल कम खेलेको छ ।

पीएसजीको २० खेलबाट ४२ अंक छ । एन्जर्स ३० अंकसहित सातौँ स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds