Gandak News
Our News Your Views

तानाशाह बन्ने ओलीको प्रयास विफल : रवीन्द्र मिश्र

काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रतिनिधिसभा पुनस्र्थापना भएसँग्ै प्रधानमन्त्री केपी ओलीको तानाशाह बन्ने प्रयास विफल भएको बताएका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रतिक्रिया दिँदै मिश्रले यस्तो बताएका हुन् । ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ’, उनले भनेका छन्, ‘लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ।’

मिश्रले नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त नभएको बताए । सँगै उनले ओलीको विकल्प देउवा, प्रचण्ड हुन नसक्ने बताएका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस