ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भने ‘अपेक्षा नगरेको आयो फैसला’

ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भने ‘अपेक्षा नगरेको आयो फैसला’

pradip-gyawali

काठमाडौं – परराष्ट्र मन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको यस्तो फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसलाको सम्मान गर्ने उनले बताए ।

संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै यसलाई स्वीकार्ने बताए। आफूले पूर्णपाठ नहेरेको तर, स्वतन्त्र न्यायपालिकामा विस्वास रहेको उनको टिप्पणी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ