बसुन्धरा पार्कमा मृत भेटिएका युवकको पहिचान खुल्यो

बसुन्धरा पार्कमा मृत भेटिएका युवकको पहिचान खुल्यो

resham-nepali

पोखरा ६ स्थित बसुन्धरा पार्कमा विहिबार बिहान मृत फेला परेका युवकको नामथर खुलेको छ । मृतक अर्घाखाँची जिल्ला घर भई हाल पोखरा ७ मुस्ताङचोकमा डेरा गरी बस्ने वर्ष २५ का रेशम नेपाली रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

बिहान अन्दाजी ६ः५० बजे जानकारी प्राप्त गर्नासाथ प्रहरी पुगेर अनुसन्धान गर्दा मृतकको छेउमा माछा मार्ने विष ‘सेल्फस अल्मुनियम फोस्फाइड’ नाम गरेको बोतल भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ