‘मिस ग्रेस पोखरा’ वैशाख १ गते, तयारी तीब्र

‘मिस ग्रेस पोखरा’ वैशाख १ गते, तयारी तीब्र

Miss Grace Pokhara

मिस ग्रेस पोखराको तयारी तीब्र बनाइएको छ । वियोण्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने सो ब्युटी पेजेन्टको ग्राण्ड फिनाले नयाँ वर्षको दिन वैशाख १ गते हुने छ ।

आयोजक संस्थाका अनुसार अडिसनबाट १० जना सुन्दरीहरु छनौट भइसकेका छन् । एक्जुक्युटिभ हेड डिजे सस्पोइजनले अडिसनबाट छनौट भएकाहरुलाई आवश्यक तालिम र अभ्यास चलिरहेको बताए ।

अहिले उनीहरु रनवे, सेल्फ मेकअप, पर्सनालिटी डेभलपमेन्ट, फोटो शुट, भिडियो पोर्टफोलियो निर्माण र टेबल म्यानर प्रशिक्षणमा ब्यस्त छन् ।

प्रतियोगिताबारे थप बुझ्न www.nepalpagent.com / www.facebook.com/missgrace वा 9806742032 नम्बर मा सम्पर्क गर्न सकिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ