तनहुँमा १४ वर्षकी बहिनी बलात्कार गर्ने दाइ पक्राउ

तनहुँमा १४ वर्षकी बहिनी बलात्कार गर्ने दाइ पक्राउ

Rape

तनहुँ शुक्लागण्डकीका एक युवक पक्राउ परेका छन् । उनीमाथि आफ्नी बहिनीलाई बलात्कार गरेको आरोप लागेको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का २७ वर्षीय ति युवकले आफ्नी १४ वर्षीया बहिनीलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको हो ।

पीडित बहिनीले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छिन् । त्यसपछि प्रहरीले दाइलाई पक्राउ गरेको हो । अन्तिम पटक फागुन २८ गते बहिनीलाई बलात्कार गरेको तनहुँ प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds