तनहुँमा १४ वर्षकी बहिनी बलात्कार गर्ने दाइ पक्राउ

तनहुँमा १४ वर्षकी बहिनी बलात्कार गर्ने दाइ पक्राउ

Rape

तनहुँ शुक्लागण्डकीका एक युवक पक्राउ परेका छन् । उनीमाथि आफ्नी बहिनीलाई बलात्कार गरेको आरोप लागेको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का २७ वर्षीय ति युवकले आफ्नी १४ वर्षीया बहिनीलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको हो ।

पीडित बहिनीले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छिन् । त्यसपछि प्रहरीले दाइलाई पक्राउ गरेको हो । अन्तिम पटक फागुन २८ गते बहिनीलाई बलात्कार गरेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ