म्याग्दीमा पहिरोले पुरीएर एक जनाको घटनास्थलमै मृत्यु

म्याग्दीमा पहिरोले पुरीएर एक जनाको घटनास्थलमै मृत्यु

dead body 1

म्याग्दीमा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ ।

म्याग्दी जिल्लाकोअन्नपुर्ण गाउँपालिका- ४ नारच्याङको निलगिरी हाईड्रोपावरमा काम गर्ने ३३ वर्षीय हर्क बाहादुरको जेठारा बजारको मृत्यु भएको हो ।

जिल्ला कंन्चनपुर लालभण्डी स्थाय घर भएको उनको कामको सिलसिलमा म्याग्दी पुगेका थिए । अन्दाजी रातिको ११ बजे कामबाट घर फर्किने क्रममा ढुंगा माटो सहितको पहिराले पुरीएर घटनास्थलमै उनको मृत्यु भएको हो ।

घटनाको बारेमा थप जानकारी भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ