तनहुँको मादीमा पौडी खेल्दा सतिशको डुबेर मृत्यु

तनहुँको मादीमा पौडी खेल्दा सतिशको डुबेर मृत्यु

dubera bepatta

सांकेतिक तस्विर

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ ।

प्रहरीका अनुसार व्यास ७ दुलेपानी स्थित सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका २२ वर्षीय सतिश अधिकारीको ज्यान गएको हो ।

लमजुङको सुन्दर बजार नगरपालिका २ घर भएका उनी अहिले व्यास नगरपालिका–२ गणेशमान चोक बस्दै आएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ