पोखरामा गैह्रकानुनी रुपमा पीसीआर टेस्ट गर्ने बिध ल्याबलाई कारबाही

पोखरामा गैह्रकानुनी रुपमा पीसीआर टेस्ट गर्ने बिध ल्याबलाई कारबाही

bidh lab

पोखरामा गैह्रकानुनी रुपमा पीसीआर टेस्ट गर्ने बिध ल्याबलाई कारबाही गरिएको छ । पोखराबाट स्वाव संकलन गरी काठमाण्डौ स्थित ल्याबमा टेस्ट गर्ने भनिएकोमा पोखरामै विना अनुमति पीसीआर टेस्ट गरेकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कारबाही गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले कारबाहीको सिफारिस गरेको थियो । यो ल्याबले पोखरामा पीसीआर परिक्षण गराउनका लागि अनुमति लिएको छैन । पोखरामा परिक्षण गराउन कानुनी प्रक्रिया पूरा गरेर आएको खण्डमा बल्ल संचालन गर्न पाउने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कारबाहीबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचना यस्तो छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ