गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरसलाई पनि खोप प्रभावकारी भएको बताएको छ।
स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले खोप लगााएका व्यक्तिमा नयाँ प्रजातिको संक्रमण हुँदा सिकिस्त हुने दर खोप नलगाउने व्यक्तिको तुलनामा कम हुने बताए।
नयाँ प्रजातिको भाइरस एकअर्कामा सर्ने दर उच्च रहेकाले सकभर घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। साथै यस प्रकृतिका संक्रमण भएका व्यक्तिमा संक्रमणको जोखिम बढि हुने र संक्रमण भइरहेको छ भने जटिलता पनि अलि बढी हुने पाइएको प्रवक्ता गौतमले बताए।
डा।गौतमका अनुसार नयाँ भेरियन्टबाट पनि बच्ने उपाय भनेको दुरी कायम गरेर बस्ने, तीन लेयरको मास्क लगााउने, भीडभाडबाट टाढा रहने, खोक्दा र हाछिँउ गर्दा मुख छोप्ने र बेलाबेलामा हात सफा गर्ने हो।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका