बादललाई हराएका खिमलालको खुलासाः ‘चुनावबाट ब्याक हुन धम्की आएको थियो, कल रेकर्ड छ’

बादललाई हराएका खिमलालको खुलासाः ‘चुनावबाट ब्याक हुन धम्की आएको थियो, कल रेकर्ड छ’

khimlal-debkota

बागमती प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा निर्वाचित खिमलाल देवकोटाले आफूलाई धेरैजनाबाट धाक धम्की आएको बताएका छन् ।

आइतबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै देवकोटाले आफूलाई चुनावबाट ब्याक हुन धेरै जनाले थर्काएको बताएका छन् । उनले त्यसरी फकाउने र थर्काउनेको नाम समयक्रममा आवश्यक परे सार्वजनिक गर्ने समेत उल्लेख गरेका छन् ।

केहीको त आफूसँग भ्वाइस रेकर्ड नै सुरक्षित रहेको दाबी गरेका देवकोटा त्यस किसिमको धाक र धम्कीबाट आफू विचलित नभइ उम्मेदवारीमा अडिग रहने उल्लेख गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds