गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिकामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा पनि नहुने भएको छ । महानगरको शिक्षा महाशाखाले मंगलबार सूचना जारी गरी कोभिड १९ को महामारीका कारण भौति रुपमा परीक्षा सञ्चालन गर्न नसकिएको जनाएको हो ।
विद्यालयहरुले यसअगाडि सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक, परीक्षाको अंकलाई आधारमा मानी ५० प्रतिशत अंक प्रदान गर्ने निर्णय भएको छ ।
बाँकी ५० प्रतिशत अंक कक्षाकार्य, गृहकार्य, हाजिरी र अनलाइन कक्षामा भएका सिकाइ लगायतलाई आधार मानी विशषयगत शिक्षकले अंक प्रदान गर्ने गरी महानगर परीक्षा सञ्चालन तथा समन्वय समतिको मंगलबार बसेको बैठकले निर्णय गरेको महाशाखा निर्देशक हेमप्रसाद आचार्यले बताए ।
विषयगत शिक्षकले एक्सल सिटमा भरेर प्रधानाध्यापकबाट प्रमाणित गरी २५ गतेभित्र महाशाखामा पठाइदिन अनुरोध गरिएको छ ।
सम्बन्धित खबर
‘भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक लेखा समिति सक्रिय हुनुपर्ने’
लेखनाथ महोत्सवको तयारी तीव्र, ९ करोडको कारोबार गर्ने लक्ष्य
अंग्रेजी नयाँ वर्षमा फेवाताल किनारमा पुरूष भलिबल प्रतियोगिता
बरञ्जाबाट बेनी छुटेको जीप दुर्घटना, चालकसहित ५ जना घाइते
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
बागलुङमा कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका