विश्वकप छनौट खेलका लागि राष्ट्रिय फुटबल टिम कुवेतमा

विश्वकप छनौट खेलका लागि राष्ट्रिय फुटबल टिम कुवेतमा

Nepal football team

काठमाडौँ । फिफा विश्वकप छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ ।

नेपाली टोली इराकविरुद्ध बासरामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेपछि स्थलमार्ग भएर आइतबार राति कुवेत पुगेको हो ।

कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ । पहिलो खेल जुन ३ चाइनीज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ