काठमाण्डौ। विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ ।
करिब तीन हप्तादेखि कोरोना संक्रमित भई ललितपुरको मेडिसीटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार अपरान्ह ४:२५ मा निधन भएको हो ।
कोरोना रिपोर्ट नेगेटिभ अएको थापालाई भाइरसले शरीरमा धेरै क्षति गरिसकेको अस्पतालले जनाएको थियो । उनको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट मेडिसीटी अस्पतालमा भइरहेको थियो ।
थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दल पार्टिको अध्यक्ष बनेका थापाले थिए । एकतापछि फेरि विवेकशील साझा पार्टी भएपछि उनी पार्टीको पदाधिकारीमा रहेनन् ।
This will close in 3 seconds
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग