एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

Jhalanath-khanal-madhav-kumar-nepal

काठमाडौँ । नेकपा (एमाले) झलनाथ खनाल–माधव नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गरेसँगै खनाल–नेपाल समूहले आज बैठक बोलाएको हो ।

आज बिहान ११ बजेपछि भर्चुअल माध्यमबाट बस्ने बैठकमा यसै बिषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ