गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। जनता समाजवादी पार्टी गण्डकी प्रदेश संसदीय दलका नेता हरिशरण आचार्यले भावी सरकार गठनका लागि आफूहरुको समर्थन विपक्षी गठवन्धलाई नै रहेको बताएका छन्।
विश्वासको मत प्राप्त नगरेपछि पदमुख्त भएका मुख्यमन्त्री गुरुङले शनिबार राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रकाे आधार देखाउँदै पुनः मुख्यमन्त्रीमा दावी पेश गरेपछि आचार्यले उक्त प्रतिक्रिया दिएका हुन्।
शुक्रबार विपक्षी गठबन्धनका ३१ सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमतको हस्ताक्षर बुझाएका थिए । जसका लागि प्रमुख पौडेलले बहुमत दावी गर्न शनिबार दिउँसो ३ बजेसम्मको समय दिएको थिइन् ।
सम्बन्धित खबर
१६ औं हिसान कास्की स्पोर्टस मिट जारी
पाँचौ युनिप्स खेल महोत्सवमा एथलेटिक्सका खेल सुरु, समापन आज
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
‘कन्दरा लाइभ कन्सर्ट’ पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रमा
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका