स्याङ्जामा आँधीखोलाले बगाएर थापाको मृत्यु

स्याङ्जामा आँधीखोलाले बगाएर थापाको मृत्यु

syangja-Galyang-badhi-Aadhikola

स्याङ्जामा आँधीखोला तर्ने क्रममा बगाएर एक पुरुषको ज्यान गएको छ ।

आज दिउँसो साढे २ बजेतिरको समयमा स्याङ्जा पुतलीबजार नगरपालिका–४ राङकोष बस्ने वर्ष अन्दाजी ४५ को मन बहादुर थापा खोला तर्ने क्रममा अचानक बग्न पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली पुगी घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ