मेलम्ची र हेलम्बुको पीडामा पोखरा महानगरको मल्हम, १०/१० लाख सहयोग गर्ने

मेलम्ची र हेलम्बुको पीडामा पोखरा महानगरको मल्हम, १०/१० लाख सहयोग गर्ने

mahanagar help

यस वर्ष बाढी र पहिरोबाट सर्वाधिक प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गरेकी हुन् ।

उपप्रमुख गुरुङले बाढी पहिरोबाट ठूलो क्षति भोगेको सिन्धुपाल्चोकका दुवै स्थानीय तहलाई १०र१० लाख रुपैयाँका दरले सहयोग गर्ने बताइन् । उनले भनिन् -‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरुबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

पोखरा महानगरको बजेट ६ अर्ब २७ कराेड [पूर्णपाठ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds