पोखरा बाटुलेचौरकी १५ वर्षीया समृद्धि राई सम्पर्कविहीन

पोखरा बाटुलेचौरकी १५ वर्षीया समृद्धि राई सम्पर्कविहीन

samriddhi rai

पोखराकी एक किशोरी मंगलबारदेखि परिवारसँग सम्पर्कविहीन भएकी छिन् ।

पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर बस्दै आएकी १५ वर्षीया समृद्धि राई मंगलबार ९असार २२ गते० देखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । छोरीको खोजीका लागि बुबा नबिनले प्रहरीकहाँ जानकारी गराइसकेका छन् ।

 समृद्धिका बुबा नबिनले छोरी बेपत्ता रहेकाले देख्नु वा चिन्नुहुनेले परिवार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न आग्रह गरेका छन् । समृद्धिले हरियो टिर्सट र प्रिन्टेट स्कर्ट लगाएको उनले जानकारी दिए ।

समृद्धि अहिले विन्दवासिनी माविमा १० कक्षामा अध्ययनरत छिन् । उनी मंगलबार अपरान्ह सवा ५ बजेतिर घरबाट हिँडेको बुबा नविनले बताए ।

समृद्धिलाई भेट्नुहुनेले यी नम्बरमा सम्पर्क गरि सहयोग गर्न परिवारले अपिल गरेका छन् । नबिन राईलाई ९८५६०२४२६८, बसन्त राईलाई ९८४६५८४०५७, शिव थापालाई ९८४६३०३०५८, अर्जुन थापालाई ९८५६०३१८९३ , सुरज थापालाई ९८४८२५२३५१ , सरिता अधिकारीलाई ९८१६१४५०५४ मा सम्पर्क गर्न सकिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ