तनहुँमा घरको छतबाट खस्दा १ जनाको मृत्यु भएको छ। गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।
घरको छतबाट खसरे घाइते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको डिएसपी युवराज तिमिल्सिनाले बताए।
थापा नेपाली सेनाका हवल्दार हुन्। उनी खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा कार्यरत थिए। १५ दिनका लागी विदामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान चलिरहेको जनाइएको छ।
सम्बन्धित खबर
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो
तनहुँको बागेश्वरी मोटरमार्ग १० दिन बन्द रहने
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो