तनहुँमा पानी तान्ने मोटरबाट करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु

तनहुँमा पानी तान्ने मोटरबाट करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु

Sudden depature

पानी तान्ने मोटरबाट करेण्ट लागेर तनहुँमा आज बिहान एक जनाको मृत्यु भएको छ ।

तनहुँको बन्दिपुर गाँउपालिका १ बेलभञ्ज्याङ बस्ने २४ वर्षीय सन्तोष क्षेत्रीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर क्षेत्रीको घर भित्रै नै मृत्यु भएको हो

घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ