म्याग्दीको बेग खोलाले बगाएर एक पुरुष बेपत्ता

म्याग्दीको बेग खोलाले बगाएर एक पुरुष बेपत्ता

khola-badhi

म्याग्दी।  बेग खोलाले बगाएर एक पुरुष बेपत्ता भएका छन्।

जिल्लाको रघुगंगा गाउँपालिका वडा नं -१ बेगस्थित तिप्ल्यङबाट सदरमुकाम बेनितर्फ पैदल आउँदै गरेका अन्दाजी ५० वर्षीय पुरुष बेग खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार बेपत्ता भएका पुरुषको पहिचान खुलिसकेको छैन। यद्यपी, घटनाको जनाकारी लगत्तै खटिएको प्रहरीको टोलीले बेपत्ता भएका पुरुषको खोजीकार्य गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ