पछिल्लाे २४ घण्टामा देशभरका १६३० जना संक्रमणमुक्त, १,४७८ जनामा संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा देशभरका १६३० जना संक्रमणमुक्त, १,४७८ जनामा संक्रमण पुष्टि

Corona update 2

पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ११ हजार ७६ पीसीआर र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा १ हजार ६३० जना निको भएकाे मन्त्रालयले जनाएकाे छ । याे अवधिमा थप संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ