पोखरामा ४५ वर्ष माथिकालाई असोज ८ गतेबाट खोप, कहाँ गएर लगाउने ?

पोखरामा ४५ वर्ष माथिकालाई असोज ८ गतेबाट खोप, कहाँ गएर लगाउने ?

Pokhara Scene 2

तस्वीरः विपिन दाहाल

पोखरा महानगरपालिकाले ४५ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने भएकाे छ । महानगरपालिकाले महानगरभित्र ४९ वटा खोप केन्द्र तोकेको छ ।

महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाउन सुरु गर्ने भएकाे हाे । महानगरपालिकाले ३० हजार भेरोसेल प्राप्त गरेको छ । चीनबाट ४४ लाख खोप अाएकाे थियाे ।

कहाँ कहाँ छन् खाेप केन्द्र ?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds