पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु पुष्टि

पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु पुष्टि

covid-19-corona

पछिल्लो २४ घण्टामा देशभरका ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार ७ हजार ६० पिसिआर र २ हजार ५५९ जनाको एन्टिजेन गरी कूल ९ हजार ६१९ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ९१० जना कोरोनामुक्त भएका छन् भने, सोही अवधिमा १४ जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds