पछिल्लो २४ घण्टामा देशभरका २७२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु पुष्टि

पछिल्लो २४ घण्टामा देशभरका २७२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु पुष्टि

corona-Update

पछिल्लो २४ घण्टामा देशभरका २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार २ हजार ९२ पिसिआर र २ हजार ६२० जनाको एन्टिजेन गरी कूल ४ हजार ७१२ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ७७७ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा ८ जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ