देशभरका १७७३ जनाको परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि, ८४५ संक्रमणमुक्त

देशभरका १७७३ जनाको परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि, ८४५ संक्रमणमुक्त

Corona update 2

पछिल्लो २४ घण्टामा देशभरका १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार १ हजार ४४६ पिसिआर र ३२७ जनाको एन्टिजेन गरी कूल १ हजार ७७३ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ८४५ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा एक जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ