बिहानै गोरखामा ४.३ म्याग्निच्युडको पराकम्प

बिहानै गोरखामा ४.३ म्याग्निच्युडको पराकम्प

earthquake bhukampa vukampa

आइतबार बिहानै गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु  जिल्लाको मानबु आसपास रहेको र २०७२ सालको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ