गृह मन्त्रालयद्वारा सिडिओहरुको सरुवा, स्याङ्जामा पौडेल आउने,स्याङ्जाका नेपाल गृह तानिए

गृह मन्त्रालयद्वारा सिडिओहरुको सरुवा, स्याङ्जामा पौडेल आउने,स्याङ्जाका नेपाल गृह तानिए

griha-mantralaya

राम बहादुर रोकाहा (स्याङ्गजा)  गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका सिडिओहरुको साथै केही कर्मचारीहरुको सरुवा गरेको छ ।

मन्त्रीस्तरको निर्णयानुसार सिडिओसहित अन्य कर्मचारीको सरुवा गर्ने क्रममा गृह मन्त्रालयका उपसचिव राजु प्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिइएको छ भने, स्याङ्जाका सिडिओ दिपकराज नेपाललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

आइतबार मन्त्रीस्तरको निर्णयानुसार काज सरुवा भएका कर्मचारी एवं प्रजिअको विवरण यस प्रकार रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds