एमालेका अध्यक्ष ओलीको आज पद बहाली हुने

एमालेका अध्यक्ष ओलीको आज पद बहाली हुने

oli

काठमाडौँ । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको आज (शुक्रबार) पद बहाली हुने भएको छ ।

आज दिउँसो एक बजे केन्द्रीय पार्टी कार्यलयमा पद बहाली हुने भएको हो ।

हालै चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ