Gandak News
Our News Your Views

एमालेका अध्यक्ष ओलीको आज पद बहाली हुने

काठमाडौँ । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको आज (शुक्रबार) पद बहाली हुने भएको छ ।

आज दिउँसो एक बजे केन्द्रीय पार्टी कार्यलयमा पद बहाली हुने भएको हो ।

हालै चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस

sex videos
navigate to this website justfap