पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

Valleyball

काठमाडौँ । पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघले मंगलबार च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको जनाएको छ ।

नेपाल भलिबल सङ्घले सन् २०२२ च्याम्पियनसिप हुने जनाएको छ । तर, मिति भने सार्वजनिक भएको छैन ।

बङ्गलादेशमा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds