राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंग्यायो ६ उम्मेदवार, गण्डकीमा कमला पन्त

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंग्यायो ६ उम्मेदवार, गण्डकीमा कमला पन्त

Kamala-Panta

पोखरा । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य चुनावका लागि ६ उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसको आज (सोमबार) बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारको नाम टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds