कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि

Bishwo-Prakash-Sharma

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि भएको छ ।

शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा कोरोना संक्रमण भएको बताउँदै आत्मालोचना समेत गरेका छन् ।

महामन्त्री शर्माले आफूसहित सपरिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

शर्माको परिवार आठ महिनाअघि पनि कोरोनाबाट संक्रमित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ