एसईई परीक्षा वैशाखमा हुने

एसईई परीक्षा वैशाखमा हुने

neb

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन् ।

वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने उनले बताएका छन्।

यसअघि मङ्सिरमा परीक्षा तालिका सार्वजनिक हुने गरेको थियो। पछिल्ला वर्ष कोरोना संक्रमणले परीक्षा सञ्चालन हुन सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds