एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

see-

फाइल तस्बीर

२०७८ सालको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

यस्तो छ परिक्षा तालिकाः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ