धादिङमा मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षक सिक्देलको मृत्यु

धादिङमा मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षक सिक्देलको मृत्यु

Dhading–accident-Death

धादिङ। धादिङमा मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षक (इन्सपेक्टर) मुक्ति सिक्देलको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका–१ बुङचुङमा आज बिहान बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५० बर्षीय सिग्देलको घटनास्थलमै मृत्यु भएको हो ।

मर्निङवाकमा रहेका सिक्देललाई ठक्कर दिई फरार रहेका सिद्धलेक–२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds