दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सयको मृत्यु

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सयको मृत्यु

badhi

काठमाडौँ । दक्षिण अफ्रिकामा आएको बाढी र पहिरोका कारण चार सयको मृत्यु भएको छ। दशौं हजार घरबारविहीन भएका छन्।

ठूलो वर्षापछि आएको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा अझै केही हराइरहेका छन्। बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन्।

बाढीले सडक भत्किएका छन्। अस्पतालमा क्षति पु¥याएको छ भने घरहरू बगाएको छ।
बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds