पोखरा महानगरमा गठबन्धनका आचार्य ३३८७ मतले अगाडि, मन्जुको अग्रता कायमै

पोखरा महानगरमा गठबन्धनका आचार्य ३३८७ मतले अगाडि, मन्जुको अग्रता कायमै

Pokhara1

पोखरा महानगरपालिकामा ८५ हजार १५७ मतगणना गर्दा मेयरका उम्मेदवार धनराज आचार्यले ३३८७ मतको अग्रता लिएका छन्।
आचार्यले ३४ हजार ३३६ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले ३० हजार ९४९ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरतर्फ एमालेकी उम्मेदवार मंजु देवी गुरुङले ४६५ मतको अग्रता लिएकी छन्। गुरुङले ३५ हजार ३१२ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८४७ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ